
पर्यटन
विश्वको सर्वोच्च शिखर सगरमाथा
विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको पूर्वी भागमा पर्ने सोलुखुम्बु जिल्लास्थित महालङ्गर हिमश्रृङ्खलामा अवस्थित छ। नेपाल र चीन (तिब्बत) को सीमानामा रहेको यो अनुपम प्राकृतिक धरोहर समुद्र सतहबाट ८,८४८.८६ मिटर (२९,०३१.७