चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान
राष्ट्रिय समाचार समिति (रासस) राँझा (बाँके), १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई सस्तो दरमा धान बेच्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष