कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, १२ कात्तिकः नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ । आयोजनाले आज सार्वजनिक